एनआरएन, गोर्खा, नागरिकता र लगानी: एक ब्यापक वहसमा सहभागी बनौं - Khusilimbu.com

एनआरएन, गोर्खा, नागरिकता र लगानी: एक ब्यापक वहसमा सहभागी बनौं

ट्वेण्टीफोर न्युजप्रेसको हार्दिक निमन्त्रणा !

बेलायत लगायत अन्य २३ देशहरुबाट सञ्चालित ग्लोबल अनलाइन मिडिया ट्वेण्टीफोर न्युजप्रेसले आफ्नो स्थापनाको प्रथम बार्षिकोत्सवको अवसर पारेर आगामी मे २५ शनीबारको दिन एक बृहत वहस कार्यक्रम गर्दैछ ।

कार्यक्रम निम्न मिति, स्थान र समयमा हुनेछ । 
मिति : 25 May, 2019
स्थान : Event venue in Aldershot, Empire GU11 1 DJ England
समय : दिनको ११।०० बजे
Phone Numbers :, 07796303938

विनय अधिकारी (०७४७४२२४११२)-
अध्यक्ष
खुशी लिम्बू (0779630398) –
बेलायत सम्पादक
खेमराज रानाभाट (07587 340276) – युरोप प्रधान सम्पादक
24न्यूजप्रेसडटकम

नोट: उपस्थित हुने अतिथिहरुको अग्रिम खबर र सुनिश्चितता भएमा सोही अनुसार व्यवस्थापन गर्न सहज हुने हुदाँ समयमै खबर गरि दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।

ट्वेण्टीफोर न्युजप्रेसको जरुरी सूचना !आदरणीय बेलायतवासी पत्रकार तथा मिडियाकर्मी मित्रहरु,बेलायत लगायत अन्य २३ देशहरुबाट सञ्चालित ग्लोबल अनलाइन मिडिया ट्वेण्टीफोर न्युजप्रेसले आफ्नो स्थापनाको प्रथम बार्षिकोत्सवको अवसर पारेर आगामी मे २५ शनीबारको दिन एक बृहत वहस कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमको उद्देश्य र प्रकृतिको बारेमा सर्व साधारणसम्म सार्वजनिक सूचना प्रवाह गर्ने उद्देश्यले ट्वेण्टीफोर न्युजप्रेस आज निम्न स्थान र समयमा एक प्रेस मीटको आयोजना गरेको हुँदा बेलायतमा रहेका सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मी महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । स्थानः गोर्खा क्लब, प्लमस्टेड लण्डनसमयः साँझ ६ बजेदेखि ८ बजेसम्ममितिः आज मंगलबार, मे २१आजको प्रेस मीटमा सञ्चार क्षेत्रका निम्न ब्यक्तित्वहरुको पनि उपस्थिति रहनेछ:श्री Badri Sigdel, अध्यक्ष, नेपाल प्रेस यूनियनश्री Ramesh Bista, महासचिब, नेपाल पत्रकार महासंघ श्री विकास लामिछाने, महाप्रबन्धक, AP1TV (एपी वन टेलिभिजन)श्री टिकाराम यात्री, प्रधान सम्पादक, AP1 HD Television एपी वन टेलिभिजनश्री मोहराज शर्मा, AP1TV बरिष्ठ सम्वादताता, एपी वन टेलिभिजनश्री Naresh Khapangi Magar, अध्यक्ष, FNJ UK (नेपाल पत्रकार महासंघ बेलायत)श्री Bipin Niraula, अध्यक्ष, Nepal Press Union UKभवदीय,Khusi Limbu – pageबेलायत सम्पादक24newspress

Gepostet von Khusi Limbu am Dienstag, 21. Mai 2019

मे २५ तारिख बेलायतमा एनआरएनएको बृहत बहस हुने

एनआरएन, गोर्खा, नागरिकता र लगानी: एक ब्यापक वहसमा सहभागी बनौं - Khusilimbu.com