ONE NRNA ONE PROJECT 2015-17 (एक कार्यकाल एक योजना)

पाँचथर जिल्लाको थर्पु गा. वि. स. वडा नं. ७ मा अवस्थित श्री सिरिसे नि. मा. वि. स्थापना भएको आज चार दशक बितिसक्दा पनि माध्यमिक बिद्यालय हुन नसक्दा थर्पू गाविसका अधिकाँश विद्यार्थीहरुलाइ दुई घण्टासम्म ...